Home Main Highlight News प्रभासकाे ‘दि राजा साब’ को टिजर सार्वजनिक

प्रभासकाे ‘दि राजा साब’ को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित चलचित्र ‘दि राजा साब’ को टिजर सार्वजनिक भएको छ। हरर-कमेडी जनरामा बनेको फिल्मका लेखक र निर्देशक मारूती हुन्।

टीजी विश्व प्रसाद निर्माता रहेको फिल्ममा प्रभाससहित सञ्जय दत्त, बाेमन इरानी, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारको अभिनय छ। याे फिल्म डिसेम्बर ५ अर्थात् आगामी मंसिर १९ मा विश्वव्यापी प्रदर्शन हुनेछ। हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मल्यालम भाषामा डबिङ गरिएको चलचित्र पीपल मिडिया फ्याक्ट्रीको ब्यानरमा बनेको हाे । ‘दि राजा साब’का निर्माता टीजी विश्व प्रसाद हुन् ।

 

 

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link