68
बिर्तामोड । फिल्म ‘आ बाट आमा’ ले प्रदर्शनको ९ दिनमा करिब ५ करोडको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको माघ २४ सम्मको बक्स अफिस कलेक्सन अनुसार फिल्मले उक्त कमाइ गरेको हो।
विवरण अनुसार फिल्मले ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ कमाएको छ। फिल्मकाे १ लाख ७६ हजार ५ सय ५२ वटा टिकट बिक्री भएकाे विवरणमा उल्लेख छ।
https://www.youtube.com/watch?v=kv-Yn7Xyu2I&t=3s


