71
दिनेश राउतद्वारा निर्देशित बहुप्रतिक्षित लभस्टोरी चलचित्र ‘कुमारी’ रिलिज भइसकेको छ । भ्यालेन्टाइन्स डे टार्गेट गरिएको यस फिल्मले कस्तो खालको प्रेम कथा बोल्छ ? नयाँ कलाकारको अभिनय कस्तो छ ? दर्शकको मन कति जित्न सक्ला ? प्राविधिक पक्ष, फिल्मले दिन खोजेको सन्देश लगायत विषयमा भिडियोमा चर्चा गरिएको छ । भिडियो पूरा हेर्नुहोला ।


