झापा । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो । …
Tag: