काठमाडौं । माधव राज खरेलको निर्देशनमा निर्माण भएको सिनेमा चिठ्ठीको ट्रेलर सार्वजनिक भएको छ । कमेडी-हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको सिनेमामा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ …
Tag: