बिर्तामोड । सबै किसिमका बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकारसँग अन्तरक्रिया गरेको छ । प्राधिकरणले बीमासम्बन्धी विभिन्न विषयमा झापाली सञ्चारकर्मीसँग अन्तरक्रियासँगै छलफल गरेको …
Tag: