झापा । फिल्म ‘मालती मंगले’ छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मको निरन्तर छायांकन शनिबारदेखि सुरु गर्ने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। …
Tag: