काठमाडौं । चलचित्र ‘पिताम्बर’ पछि निर्देशक कृषा चौलागाईं को चर्चा चुलिएको छ । एक्सन जनराको उक्त मल्टिस्टारर चलचित्रलाई सफलतापूर्वक निर्देशन गरेपछि उनलाई अन्य प्रोजेक्टका लागि पनि निरन्तर अफर आइरहेको बताइन्छ । …
Tag: