बिर्तामोड । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’ सेन्सर बोर्डबाट पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यहरुमा कैंची चलाउँदै फिल्मलाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो । बोर्डले …
Tag: