काठमाडौ। निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन …
Tag: