काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘ऊनको स्विटर’लाई ‘सुपरहिट’को मान्यता दिएको छ । सोमबार बेलुका आफ्नो वेबसाइटमार्फत यो चेनले फिल्मलाई यस्तो ट्याग दिएको हो । क्यूएफएक्सले ‘सुपरहिट’ मान्यता दिनुको …
Tag: