Home Main Highlight News दिपक लिम्बूको स्वरमा ‘तिमीसँगै’

दिपक लिम्बूको स्वरमा ‘तिमीसँगै’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चर्चित गायक दिपक लिम्बूको स्वरमा रहेको ‘तिमीसँगै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेश काफ्लेको निर्देशनमा बनेको म्युजिक भिडियोमा समीर सुवेदी र सन्ध्या घतानीको अभिनय रहेको छ । अम्बिका गुरुङकाे शब्द रचनामा बनेकाे म्युजिक भिडियोमा प्रेमिल सम्बन्धलाई देख्न सकिन्छ ।

प्रकाश लेप्चाको म्युजिक एरेन्जमा बनेको म्युजिक भिडियोको छायांकन सुरेश काफ्लेले गरेका हुन् । भवसागर इन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link