Home समाचार ‘लापत्ता सन्तान’ युट्युबमा

‘लापत्ता सन्तान’ युट्युबमा

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक गरिएको छ । सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको सङ्घर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा फिल्मले मार्मिक रूपमा उठाएको छ ।

फिल्ममा रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारको अभिनय छ । ‘लापत्ता सन्तान’ ओएसआर डिजिटलको युट्युबमा हेर्न सकिन्छ । निरज कंडेलले छायांकन गरेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link