111
काठमाडौंँ । कलाकार माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’ मा हिरो अभिनेता दयाहाङ राई रहने भएका छन् । फिल्मका लागि दयाहाङ फाइनल भएको निर्देशक गुरुङले जानकारी दिए । उनले भने– ‘एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने उद्देश्यले ‘पेन्सनपट्टा’ बन्न लागेको हो ।’