Home Main Highlight News समीक्षाको ‘माया बस्यो’ केकी र राघवको अभिनय

समीक्षाको ‘माया बस्यो’ केकी र राघवको अभिनय

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया  बस्यो’ सार्वजनिक भएको छ । सरगम घतानको शब्द रहेको गीतमा योगेश काजी शाहको सङ्गीत तथा एरेन्ज छ ।

भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय देख्न सकिन्छ । प्रेमिल जोडीको प्रेम ब्यक्त गरिएको भिडियोमा प्रेमकथा देखाइएको छ । भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।

भिडियोको निर्देशन मोडल कथा कलाकार नीराजन प्रधानले गरेका हुन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियो सम्पादन प्रवीन श्रेष्ठले गरेको हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link