Home Main Highlight News ओटीटीमा दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’

ओटीटीमा दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’

by Parda Sansar
A+A-
Reset

काठमाडौँ- फिल्म ‘महाभोज’ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा सार्वजनिक गरिएको छ। हलमा हेर्न छुटेका दर्शकले अब घरमै बसेर मोबाइल, टेलिभिजन तथा कम्प्युटरमा हेर्न सक्ने छन्।

याे फिल्म गत जेठ ३० मा  हलमा प्रदर्शन भएको थियाे।फिल्मले हलमा सोचेअनुरुप व्यापार गर्न सकेन। फिल्म नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित छ।

विकास सुवेदीको लेखन रहेको फिल्मका निर्देशक दिनेश राउत हुन्।

https://www.youtube.com/watch?v=pXDccAiO7l4&t=28s

हिमाल कडरियाले निर्माण गरेकाे फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याललगायतका कलाकारको अभिनय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link