45
बिर्तामोड । गायक रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा…’ सार्वजनिक भएको छ । गायक रुजनलाई गीतमा महिलाको स्वर गायिका मेलिना राईले दिएकी छिन् ।