Home Main Highlight News हरर कमेडी ‘थम्मा’को ट्रेलर सार्वजनिक

हरर कमेडी ‘थम्मा’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । हिन्दी फिल्म ‘थम्मा’ को ट्रेलर सार्वजनिक भएको छ । म्याडडक हरर कमेडी युनिभर्सको ब्यानरमा बनेको यो फिल्म कात्तिक ४ गतेबाट रिलिज हुँदैछ ।

हरर-कमेडी जनराको यो फिल्मको ट्रेलरमा आयुषमान खुराना र रश्मिका मन्डन्नाको प्रेम देख्न सकिन्छ । अन्य कलाकारमा परेश रावल, नवाजुद्दीन सिद्दिकी, फैसल मलिक, रचित सिंह, गीता अग्रवाललगायत रहेका छन् ।

आदित्य सरपोतदारले निर्देशन गरेको फिल्मका लेखक निरेन भट्ट, सुरेश म्याथ्यू, अरुण फुलारा हुन् । फिल्ममा दिनेश विजन र अमर कौशिकको लगानी रहेको छ । फिल्मलाई लोककथामा हराइसकेको एक बिर्सिएको पात्रको रुपमा थम्मा रहेको बताइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link