93
बिर्तामाेड । निर्देशक दिवाकर भट्टराई फिल्म वितरकको रुपमा पनि देखिने भएका छन् । उनले क्रिएटिभ सिने आट्र्स मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको वितरण गर्ने भएका हुन् ।

