56
पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रङ्गशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो ।

