Home Main Highlight News फिल्म ‘तुरुपको दु का’ निर्माण हुने
 

फिल्म ‘तुरुपको दु का’ निर्माण हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । पर्यटकीय नगरी सौराहका कलाप्रेमी युवा समूहको सक्रियतामा फिल्म ‘तुरुपको दु का’ निर्माण हुने भएको छ । गत शनिबार चितवनको रत्ननगर नगरपालिका ८ मा रहेको चित्रसारी मन्दिरमा फिल्मको मूर्हतसंगै निर्माण घोषणा भएको हो ।

समसामयिक कथावस्तुमा आधारित फिल्ममा देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।

बराली प्रोडक्शन व्यानरमा निर्माण हुने फिल्ममा हिरा चौधरीको निर्देशन रहने छ । फिल्म चितवन र मकवानपुरका विभिन्न स्थानमा छायांकन हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link