बिर्तामोड । गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुङको तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ। लिम्बु संस्कृतिमा च्याब्रुङको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् …
Tag: