इटहरी । विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करण चलिरहेको छ । जसअन्तर्गत बुधबार इटहरीमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । …
Tag: