Home Main Highlight News यस्ताे छ छक्का पञ्जा ५ काे Breakup Song

यस्ताे छ छक्का पञ्जा ५ काे Breakup Song

by Parda Sansar
A+A-
Reset

फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप गीत’ रिलिज गरिएको छ । संगीत, शब्द, अरेञ्ज, मिक्सिङ र मास्टरिङ तथा स्वर पनि गीतमा बबुल गिरीको रहेकाे छ । उनलाई निर्देशक दिपाश्री निरौलाले पनि स्वरमा साथ दिएकी छन् ।

‘छक्का पञ्जा ५’ को दोश्रो गीतमा धोका दिने आफ्ना पूर्व प्रेमिकालाई रमाइलो तवरले गाली गरिएको छ । यस्तै दिपाश्रीले पैसा फिर्ता लिएर आफ्नो जवानी फिर्ता मागेकी छन् । गीतमा केदार घिमिरे, दिपाश्री निरौला, दिपकराज गिरी र बर्षा सिवाकोटी फिचर्ड छन् । गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् ।

दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा ५ दशैंको अवसर पारेर फूलपातीबाट प्रदर्शनमा आउँदैछ । अामा सरस्वती मुभिजकाे ब्यानरमा बनेकाे फिल्ममा दिपकराज, वर्षा शिवाकाेटी र केदार घिमिरेको मुख्य भूमिका रहनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link