Home ठूलो पर्दा हरिबहादुरको जुत्तामा प्रियंका अनुबन्धित

हरिबहादुरको जुत्तामा प्रियंका अनुबन्धित

by Parda Sansar
A+A-
Reset

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘हरि बहादुरको जुत्ता’ मा नायिकाको रुपमा प्रियंका कार्की अनुबन्धित भएकी छिन् ।

फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘हरि बहादुरको जुत्ता’लाई सरोज ओलीको लगानी रहनेछ । हरिवंशको नै कथा रहेको फिल्म चाँडै सुटिङ्गमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link