मुम्बइ । मलयालम सुपरस्टार मोहनलाल अभिनीत बहुप्रतीक्षित क्राइम थ्रिलर फिल्म ‘दृश्यम ३’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले ‘दृश्यम’ र ‘दृश्यम २’ का महत्वपूर्ण दृश्यहरू पुनः सम्झाउँदै कथा अघि बढाउँछ। त्यसपछि …
Tag: