Home Main Highlight News रोशन अधिकारीको ‘शितल शितल हावा’ युट्युबमा

रोशन अधिकारीको ‘शितल शितल हावा’ युट्युबमा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । रोशन अधिकारीको स्वर, शब्द रचना र संगीत रहेको राेमान्टिक गीत ‘शितल शिलत हावा’ युट्युबमा सार्वजनिक भएको छ ।

झापा मेचीनगरको पर्यटकीय क्षेत्र मिनी माउन्टेन, चाराली रिसाेर्ट लगायत स्थानमा छायाँकन भएको गीतमा मिङ्मा तामाङ र रेजिना बनको अभिनय रहेको छ । तिलक रिजालको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई सौरभ तामाङले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।

प्रेमिल प्रशंसाहरुले भरिएको यो गीत अनुग्रह फिल्म्स ६९ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link