Home Main Highlight News निश्चल बस्नेत निर्देशित पाचौं फिल्म ‘डेनी डेन्जरस’ को थिम पोस्टर सार्वजनिक

निश्चल बस्नेत निर्देशित पाचौं फिल्म ‘डेनी डेन्जरस’ को थिम पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

गत वर्षको सुपरहिट चलचित्र ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब पाँचौं निर्देशकीय चलचित्र ‘डेनी डेन्जरस’ बनाउने भएका छन् । बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको घोषणा गरेका हुन् । पोस्टर हेर्दा चलचित्र ग्याङ्स्टर कथामा बन्न लागेको प्रष्ट हुन्छ ।
चलचित्रलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख जुन निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको छ। अहिले उनी ‘बेहुली फ्रेम मेघौली’ भने दशैंको छेको पारेर आगामी असोज १७ गते (घटस्थापना)बाट प्रदर्शन हुने चलचित्रको प्रचारमा व्यस्त छन्।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link