122
काठमाडौँ । गायक राजीव सुनारको गीत ‘मायामा पर्नै थिएन’ सार्वजनिक भएको छ । प्रेम, पीडा, सङ्घर्ष र बिछोडको गहिरो अनुभूति बोकेको गीतका शब्द अनिल सुनारले लेखेका हुन् ।