31
बिर्तामोड । गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो ‘त्रिशूली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रह्लाद सुवेदीको शब्द तथा सङ्गीत सुन्न सकिन्छ । समकालीन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्युजन गराएका छन् ।