Home Main Highlight News गायिका विन्दु परियारको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक
 

गायिका विन्दु परियारको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गायिका विन्दु परियार तथा गायक एवं र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विन्दु र आश्मान नै फिचर्ड छन् ।

गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् ।

गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्‍यापर आश्मानले निर्देशन गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link