109
काठमाडौँ । वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पार्ने प्रभावलाई समेटेको छोटो फिल्म ‘फलामको चुरा’ सार्वजनिक भएको छ। रिड एण्ड राइज पिक्चर्सको प्रस्तुति रहेकाे फिल्म जिके इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।
फिल्मले विदेसिएका श्रीमान् र घरमा एक्लिएकी श्रीमतीबीचको दूरी, भावनात्मक संघर्ष, मौनता र सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
फिल्मका लेखक तथा निर्देशक प्रदीप कँडेल हुन्। फिल्ममा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, अस्तराम कौशल, सन्दीप अगस्ती र सबिना खड्कालगायत कलाकारको अभिनय गरेका छन्।
https://www.youtube.com/watch?v=xXM0qj43vyg

