Home Main Highlight News गायक प्रविण बेडवालको स्वर रहेको गीत ‘नयन’ सार्वजनिक
   

गायक प्रविण बेडवालको स्वर रहेको गीत ‘नयन’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गायक प्रविण बेडवालको स्वर रहेको गीत ‘नयन’ सार्वजनिक भएको छ । आरजु गिरीको शब्द रहेको गीतमा गायक प्रवीणले नै सङ्गीत दिएका छन् । गीतमा फणिन्द्र राईको एरेन्ज छ ।

गीतको भिडियोमा सन्दीप वस्ती र उपासना पाठकको रोमान्स समेटिएको छ । भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।

उत्सव दाहालको छायाङ्कन तथा विकाश दाहालको सम्पादन रहेको भिडियो नेपाली गजल बहारबाट बाहिर ल्याइएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link