Home Main Highlight News ‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा गुरुङ, पारिश्रमिकबापत लिए ७२ लाखकाे कार
   

‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा गुरुङ, पारिश्रमिकबापत लिए ७२ लाखकाे कार

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा सुयोग गुरुङले निरन्तरता पाएका छन् । बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच सम्झौता भएको हो ।

निर्देशक गुरुङले पारिश्रमिकस्वरुप ७२ लाख रुपैयाँ बजार मूल्य पर्ने कार लिएको खुलेको छ । यसबारे निर्माता न्यौपानेले फिल्म निर्देशनको पारिश्रमिकस्वरुप गुरुङले उक्त कार लिएको बताएका छन् ।

अनन्या फिल्म्सले २०८२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ‘जेरी : अन टप’को दोस्रो शृङ्खला बनाउने घोषणा गरेको थियो । यो फिल्मको पटकथा ब्रजेश खनालले लेखिरहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link