Home Main Highlight News आइतबारसम्म कति कमाए पार्वती, गौंथली र मास्टर्नीले
   

आइतबारसम्म कति कमाए पार्वती, गौंथली र मास्टर्नीले

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, ‘गौंथली’को कमाइ पौने २६ करोड रुपैयाँ ग्रस पुगेको छ । यो फिल्मको कुल कमाइ २५ करोड ८६ लाख रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मका ९ लाख ३० हजार टिकट बिकेका छन् ।

नीता ढुंगानाको फिल्म ‘पार्वती’को कुल कमाइ १ करोड ५८ लाख रुपैयाँ ग्रस छ । यस फिल्मलाई ५४ हजार ७ सयजना दर्शकले हेरेका छन् ।

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को ग्रस कलेक्सन ४० लाख १५ हजार रुपैयाँ ग्रस छ । ‘हली’को कमाइ २३ लाख २४ हजार रुपैयाँ छ ।

https://www.youtube.com/watch?v=RDAsLeNpYM4&t=11s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link