Home गीत/संगीत शान्तिश्री र योगेशको नयाँ गीत ‘गागरी’मा पल र कमलाको जोडी

शान्तिश्री र योगेशको नयाँ गीत ‘गागरी’मा पल र कमलाको जोडी

by Parda Sansar
A+A-
Reset

झापा । शान्तिश्री परियार र योगेश काजी शाहको नयाँ गीत गागरी युट्युबमा सार्वजनिक भएको छ । योगेश काजी शाह र शान्ति श्री परियारको आवाजमा रहेको गीतकाे म्युजिक भिडियाेमा पल साह र कमला मगरको जोडीलाई देख्न सकिन्छ ।

गीतको शब्द रचना लोकराज अधिकारीले गरेका हुन् भने म्युजिक कम्पोज गायक स्वयम्को रहेको छ । म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन कजिस श्रेष्ठले गरेका हुन् । एनपीए इन्टरनेसनलको प्रस्तुतिमा बनेको गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link