Home Main Highlight News ऋषिको सिनेमामा ‘माग्ने राजा’ बन्दै केदार
 

ऋषिको सिनेमामा ‘माग्ने राजा’ बन्दै केदार

by Parda Sansar
A+A-
Reset

काठमाडौं : ऋषि लामिछानेको निर्देशनमा निर्माण हुने भनिएको सिनेमाको नाम तय भएको छ । निर्माण युनिटले आज बिहिवार सिनेमाको नाम सार्वजनिक गरेको हो । सिनेमाको नाम ‘माग्ने राजा’ रहेको छ ।

सिनेमाको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन् भने सिनेमाको केन्द्रिय भूमिकामा केदार घिमिरे रहने छन् । जसको नाम ‘माग्ने राजा’ हुनेछ ।

 

सिनेमाको निर्मातामा मुनाल घिमिरे हुन भने लामिछाने लामो समयपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link