105
काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ । फिल्मले बुधबारसम्म ११ करोड ४३ लाख ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सरोज न्यौपानेले बताए ।

