Home Main Highlight News चलचित्र ‘जदौ’को प्रदर्शन मिति भदौ १२
   

चलचित्र ‘जदौ’को प्रदर्शन मिति भदौ १२

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘जदौ’ को प्रदर्शन मिति तय गरिएको छ।

अञ्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्मले भदौ १२ गते  प्रदर्शन मिति घोषणा गरेको हो।सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापालगायतको अभिनय छ ।

अन्तर्जातिय प्रेम सम्बन्धको कथामा निर्माण भएको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत छ ।  फिल्मको वितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ।

https://www.youtube.com/watch?v=7J4PZhraeRg&t=41s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link