Home Main Highlight News गायिका सिर्जना खत्री र र्‍यापर आयुष प्रितिलकाे गीत ‘फुलमाया’ सार्वजनिक
 

गायिका सिर्जना खत्री र र्‍यापर आयुष प्रितिलकाे गीत ‘फुलमाया’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

 बिर्तामाेड । गायिका सिर्जना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक गरिएको छ । शब्द तथा सङ्गीत समेत खत्रीकै रहेको यस गीतको सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका हुन् । गीतमा आयुष प्रितिलको र्‍याप छ ।

नितिन चन्दद्वारा निर्देशित यस म्युजिक भिडियोमा जङ्गलको पृष्ठभूमिमा एक काल्पनिक राज्य ‘ठमेल राज्य’को कथा र भोजको दृश्य देखाइएको छ। भिडियोमा परम्परागत तथा आधुनिक शैलीको फ्युजन छ ।

भिडियोको नृत्य निर्देशन रूपेश थापाले गरेका हुन् भने छायाङ्कन रोहित सिंहको रहेको छ । भिडियोमा गायिका खत्रीको अलावा आयुष प्रितिल, दिपा शाही, सृजन खरेल लगायतको अभिनय देख्न सकिन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link