Home Main Highlight News गायक कमल खत्रीको गीत ‘यो आँखामा’ सार्वजनिक
   

गायक कमल खत्रीको गीत ‘यो आँखामा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। शालु श्रेष्ठको शब्द, कमलकै संगीत रहेको गीतमा कमललाई गायनमा गायिका शोभा अधिकारीले साथ दिएकी छिन् । विजेश्वर तन्डुकारको संगीत संयोजन गीतमा छ ।

गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । जसमा करन सुनार र साहारा बसेलको अभिनय देख्न सकिन्छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा दुवैको आकर्षक नृत्य छ ।

भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन र कलर करेक्सन रहेको छ ।

https://www.youtube.com/watch?v=NhWBD08D-0U&list=RDNhWBD08D-0U&start_radio=1

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link