Home Main Highlight News Friday Release : आजदेखि हलहरुमा ‘देवी’ र ‘रावायण’

Friday Release : आजदेखि हलहरुमा ‘देवी’ र ‘रावायण’

by Parda Sansar
A+A-
Reset

झापा । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् ।

‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने ‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

क्राइम थ्रिलर जानरामा निर्माण भएको ‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् । ‘रावायण’मा सुदर्शनथापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।

देवीमा शिल्पा मास्केगौरव पहारीनाजिर हुसेनटीका पहारीप्रभाकर न्यौपानेध्रुब कोइरालानिरीक्षा घतानीविशाल पहारीनिरुखड्काजीवनजंग खड्का  विकास पन्तको अभिनय रहेको   सिनेमामा सन्जेन थापाको एक्सन  

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेको हो 

यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगकोसहकार्य गरेको  

रेमन गुरुङ  सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता शिल्पा मास्केउजेन नोर्वे गुरुङनारायण गुरुङ  मिलन लामा हुन्  जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी  उज्वल पौडेलले वितरण गरेको  

आजैबाट सिनेमा ‘रावायण’ पनि प्रदर्शनमा आएको   यसलाई सुदर्शन थापाले निर्देशन गरेका छन्  सिनेमामा पल शाह  पूजा शर्मामुख्य भूमिकामा छन् 

साथमा प्रियंका कार्कीप्रमोद अग्रहरीनिकिता चण्डकप्रकाश शाहकैलाश रावलअर्जुनजंग शाहीशर्मिला मल्लप्रदीपढकाललगायत कलाकारको अभिनय  सुदर्शन थापा प्रोडक्सन  पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको सिनेमाकी निर्माता पूजा शर्मा हुन्  सुशन पाठक कार्यकारी निर्माताछन्  सौरभ लामाको छायांकन रहेको  

बुधबार राजधानीमा आयोजित प्रिमियरमा ‘देवीलाई राम्रो प्रतिक्रिया मिलेको थियो  यता, ‘रावायणले भने प्रिमियर गरेको थिएन 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link