Home Main Highlight News गायक प्रशान्त तामाङको ह्रदयघातका कारण निधन
   

गायक प्रशान्त तामाङको ह्रदयघातका कारण निधन

by Parda Sansar
A+A-
Reset

झापा । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । नेपाली फिल्मका अभिनेतासमेत रहेका तामागंको ह्रदयघातका कारण निधन भएको हाे।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीतहरु चर्चित छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link