Home Main Highlight News गायिका मिना राईको स्वरमा रहेको गीत ‘मह भन्दा गुलियो’ सार्वजानिक
   

गायिका मिना राईको स्वरमा रहेको गीत ‘मह भन्दा गुलियो’ सार्वजानिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  गायिका मिना राई र गायक निर्वाण निश्चल राईको स्वर रहेको गीत ‘मह भन्दा गुलियो’ दर्शकमाझ आएको छ । डिपी खनालको शब्द, देवेन्द्र बरालको संगीत रहेको गीतमा संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ विश्व अधिकारीको छ ।

भिडियोमा चर्चित कलाकार हरिष निरौला ‘कक्रोज’ देखिएका छन् । उनीसँगै तृष्णा बराइली, मनि राई र शशिकला तामाङको पनि अभिनय देख्न सकिन्छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् ।

अनिल कोयी राईको सम्पादन रहेको भिडियो अमृत चापागाईंले गरेका हुन् । पूर्वेली भाका र रमाइलो दृश्यका कारण यो भिडियोले छोटो समयमै चर्चा पाउने अपेक्षा गरिएको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link