Home Main Highlight News गायिका एलिना चौहानकाे स्वर रहेको गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक
 

गायिका एलिना चौहानकाे स्वर रहेको गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायिका एलिना चौहानकाे स्वर रहेको गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। जगत तिरुवाको शब्द, संगीत तथा र्‍याप रहेको गीतमा जीवन बडुको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य देख्न सकिन्छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय राहुल श्रेष्ठ केही अन्तरालपछि भिडिया देखिएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=gpsmldjFlGg

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link