27
बिर्तामाेड । बलिउडको बहुप्रतीक्षित कमेडी फिल्म ‘धमाल ४’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि जुलाई ३, २०२६ मा रिलिज हुने तय भएको फिल्म अब जुलाई १७, २०२६ मा प्रदर्शन हुनेछ ।



