Home Main Highlight News बिनोद गजमेरे र सञ्जिता सिंहको स्वर रहेकाे गीत ‘म फर्की आउला’ सार्वजनिक
 

बिनोद गजमेरे र सञ्जिता सिंहको स्वर रहेकाे गीत ‘म फर्की आउला’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । बिनोद गजमेरे र सञ्जिता सिंहको स्वर रहेकाे गीत ‘म फर्की आउला’ सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत जोगेन गजमेरेले सिर्जना गरेका हुन्। भावनात्मक कथा र प्रेमको अनुभूतिलाई समेटिएकाे गीतकाे निर्माता सिद्धान्त गजमेरे हुन्।

गीतमा पल्लवीको निर्देशनमा तयार गरिएको छ भने भिडियोमा आरजे प्रबल, नीता लिम्बु र आरव मंगारको अभिनय देख्न सकिन्छ। कलाकारहरूको अभिनय र गीतको भावनात्मक प्रस्तुतिले भिडियोलाई थप आकर्षक बनाएको छ।

‘म फर्की आउला’ सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्रेम, बिछोड र पुनर्मिलनको भावनालाई समेटिएको यस गीतले नेपाली संगीत बजारमा आफ्नो छुट्टै स्थान बनाउने विश्वास गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link