19
बिर्तामाेड । गीतकार नीर दाहालको गीत ‘तिमी साथ हुँदा’ सार्वजनिक भएको छ। आफ्नो सहयात्री निर्मला वस्तीलाई समर्पित गरिएकाे उत्त गीतमा प्रेम र आत्मीय भावनालाई समेटिएर ओएसआर डिजीटलमार्फत सार्वजानिक गरिएको छ ।
गीतमा चर्चित गायक शिव परियारको सुमधुर स्वर रहेको छ। गीतमा शब्द नीर दाहालकाे रहेकाे छ भने संगीत रोशन शाही ठकुरीले दिएका छन्। गीतमा नीर दाहाल, सञ्जु कार्की, मनीषा पन्थ, वासुदेव अधिकारी ‘नुवाकोटे बा’, निदर्शा दाहाल र निर्भीक दाहाललगायतको अभिनय देख्न सकिन्छ। क
गीतलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेको छन् । गीत सार्वजनिक भएसँगै दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।



