20
बिर्तामाेड । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएकाे छ। एफएसडी फिल्मसको प्रस्तुतिमा तयार पारिएकाे गीत हालै दर्शकमाझ ल्याइएको हो।



