Home Main Highlight News विश्वप्रकाश शर्माकाे ‘मन जले’ जेनजी आन्दोलनका सहिद र घाइतेलाई समर्पित
   

विश्वप्रकाश शर्माकाे ‘मन जले’ जेनजी आन्दोलनका सहिद र घाइतेलाई समर्पित

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  जेनजी आन्दोलनका घाइते र सहिदलाई समर्पित गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ गीत ‘मन जले’ युट्युबमा सार्वजनिक गरेका छन् ।

मन जले मनैले सिउँला
धन जले अभावमै जिउँला
तन जले अर्को जन्म लिउँला
तर तन, मन, धनभन्दा माथी
तिम्रो मेरो विश्वास जल्यो
सयौं थुँगा फुलका हामी
आपसको भरोसा जल्यो

शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत, चर्चित सांगीतिक समूह ‘मंगोलियन हार्ट’ का लिड भोकलिस्ट राजु लामाको स्वर समावेश रहेकाे छ ।

चर्चित फिल्म निर्देशक मीनबहादुुर भामको एनिमेटेड भिडियो निर्देशन, मनोहर सुनामको एरेन्ज र दिनेश राजवहाकको रेकर्डिङ र मास्टरिङ छ ।

२३ र २४ भदौ को प्रदर्शन र त्यसपछिको नेपालको बारेमा भावनात्मक संवेग बोकेको गीतले ‘नयाँ विश्वास जगाऔं’ भन्ने सन्देश दिएकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link